FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरु: 

सूचना फाराम, सुचकको नागरिकता, बालबालिकाको बुवा आमाको नागरिकता, बिवाह दर्ताको प्रतिलिपि

प्रक्रिया: 

कागजात सहित वडा अध्यक्ष समक्ष निबेदन दिने र वडा सचिबले सेवा प्रदान गर्ने |

नमुना फाराम तथा अन्य: