FAQs Complain Problems

समाचार

छुट जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१ रोपनी सम्म रु. ५०००/- र सो भन्दा माथि प्रति रोपनी रु. ५००/-
आवश्यक कागजातहरु: 

निबेदन, निवेदकको नागरिकताको प्रतिलिपि, जग्गा नाप नक्सा भएको प्रमाणको प्रतिलिपि सहित अन्य प्रमाण

प्रक्रिया: 

कागजात सहित वडा अध्यक्ष समक्ष निबेदन दिने र वडा सचिबले सेवा प्रदान गर्ने |