FAQs Complain Problems

समाचार

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि र सूचना फाराम

प्रक्रिया: 

कागजात सहित दुवै जना उपस्थित हुने र वडा सचिबले सेवा प्रदान गर्ने

नमुना फाराम तथा अन्य: