FAQs Complain Problems

घर नक्सापास

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिन
जिम्मेवार अधिकारी: 
प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
नया ४ ब.फि. / पुरानो ८ ब. फि.
आवश्यक कागजातहरु: 

निबेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, ज.ध.प्र.पू. को प्रतिलिपि, चारकिल्ला खुलेको कागजात, मालपोत वा एकीकृत सम्पति कर तिरेको निस्सा, जग्गाको ब्लु प्रिन्ट नक्सा र ट्रेस नक्सा, घरको प्रस्तावित नक्सा, घरको प्राबिधिक सुपरिबेक्षकको शै यो र ई का दर्ता प्र. प.

प्रक्रिया: 

कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निबेदन दिने र प्राबिधिक जांचपास पछि सेवा प्रदान गर्ने |