FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरु: 

सुचना फाराम, सुचकको नागरिकता, मृतकको नागरिकताको प्रतिलिपी

प्रक्रिया: 

वडा अध्यक्ष समक्ष निबेदन दिने र वडा सचिबले सेवा प्रदान गर्ने |

नमुना फाराम तथा अन्य: