FAQs Complain Problems

समाचार

COVID-19 सम्बन्धि सूचना !!

Read More

नौमूले गाउँपालिका स्वागत द्वार

Read More

नौमूले गाउँपालिका, दैलेख

Read More

द्वारी झरना

Read More

संक्षिप्त परिचय

नेपालको संविधान अनुसार कर्णाली प्रदेशका जिल्लाहरु मध्येको दैलेख प्राकृतिक तथा सांस्कृतिक रुपमा सुन्दर र हराभरा भएको जिल्ला हो | दैलेखलाइ स्थानीय रुपमा ४ नगरपालिकाहरु नारायण, दुल्लु, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ७ गाउँपालिकाहरु गुँरास, डुङ्गेश्वर, भगवतिमाई, नौमूले, भैरवी, महाबु र ठाँटीकाँध गाउँपालिकामा बिभाजन गरिएको छ | यस मध्येको नौमूले गाउँपालिका साबिकको तोली, बालुवाटार, द्धारि, कालिका, नौमूले, सल्लेरी र चौराठा गाविसहरु समेटेर निर्माण गरिएको हो | हाल गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र नौमूले बजारमा रहेको छ | यस गाउँपालिकाको भूभागले नारायण नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाइ गाउँपालिकालाइ छोएको छ | गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलो मिटर रहेको छ र २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या २०८०२ रहेको छ |

मूल रुपमा जनजातिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य गरी हिन्दू र बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ | पर्यटकीय क्षेत्रका रुपमा द्धारिखोला झरना, नौमूल क्षेत्र लगायतका क्षेत्रहरु रहेका छन | गाउँपालिकामा जडिवुटी तथा जलविद्दुत तको प्रचुर सम्भावना रहेको छ ।

नौमुले गाउँपालिका, स्वास्थ्य शाखाको Health Profile !!

नौमुले गाउँपालिका दैलेखको पार्श्वचित्र (Gaunpalika Profile)

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

गा. पा. अध्यक्ष
Phone:
9848208916
गा. पा. उपाध्यक्ष
Phone:
9822413001

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone :
९८४१०५१२७६
Email:
reshambudha2043@gmail.com
सूचना अधिकारी (अधिकृत छैठौं)
Phone :
९८६८४२०५२६
Email:
jsthakuree47@gmail.com

जानकारी