FAQs Complain Problems

नौमूले बजार

Read More

द्वारी झरना

Read More

नौमूले गाउँपालिकाको वडा नं. १ मा अवस्थित स्वागतद्वार

Read More

COVID-19 सम्बन्धी जानकारीमूलक सन्देश !!

Read More

नौमूले गाउँ कार्यपालिकाको कार्यालय, दैलेख

Read More

शिव मन्दिर

Read More

प्राथमिक स्वास्थ्य केन्द्र, नौमूले

Read More

नौमूले बजारको सुन्दर दृश्य

Read More

नौमूले गाउँपालिका दैलेखको जनप्रतिनिधिज्यूहरुको सम्पर्क नं !!

नौमुले गाउँपालिका दैलेखको पार्श्वचित्र (Gaunpalika Profile)

दस्तावेज: 

संक्षिप्त परिचय

नेपालको संविधान अनुसार कर्णाली प्रदेशका जिल्लाहरु मध्येको दैलेख प्राकृतिक तथा सांस्कृतिक रुपमा सुन्दर र हराभरा भएको जिल्ला हो | दैलेखलाइ स्थानीय रुपमा ४ नगरपालिकाहरु नारायण, दुल्लु, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ७ गाउँपालिकाहरु गुँरास, डुङ्गेश्वर, भगवतिमाई, नौमूले, भैरवी, महाबु र ठाँटीकाँध गाउँपालिकामा बिभाजन गरिएको छ | यस मध्येको नौमूले गाउँपालिका साबिकको तोली, बालुवाटार, द्धारि, कालिका, नौमूले, सल्लेरी र चौराठा गाविसहरु समेटेर निर्माण गरिएको हो | हाल गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र नौमूले बजारमा रहेको छ | यस गाउँपालिकाको भूभागले नारायण नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाइ गाउँपालिकालाइ छोएको छ | गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलो मिटर रहेको छ र २०७८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या १९६८७ रहेको छ |

मूल रुपमा जनजातिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य गरी हिन्दू र बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ | पर्यटकीय क्षेत्रका रुपमा द्धारिखोला झरना, नौमूल क्षेत्र लगायतका क्षेत्रहरु रहेका छन | गाउँपालिकामा जडिवुटी तथा जलविद्दुत तको प्रचुर सम्भावना रहेको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

गा. पा. अध्यक्ष
Phone:
९८५८०६९०४०, ९८४८२०८९१६
Email:
chhabis99@gmail.com
गा. पा. उपाध्यक्ष
Phone:
९८५८०६९०४१, ९८४८३३९५४९
Email:
naumulegapa@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone :
९८५८०६९०६०, ९८०२५४५८७०
Email:
damand73@gmail.com
सूचना अधिकारी (सहायक पाँचौ)
Phone :
९८५८०६९०४२, ९८४८१०७६७०
Email:
kcindra421@gmail.com

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-

निबेदन / संस्थाको पत्र, संस्थाको बिधान, संस्था गठनको लागि भएको भेलाको उपस्थिति र निर्णय, संस्थापकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा, प्र प्र अ
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निबेदन, नागरिकता, व्यवसायीको ज.ध.पु. वा घर भाडा सम्झौता

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नया ४ ब.फि. / पुरानो ८ ब. फि.
आवश्यक कागजातहरुः-

निबेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, ज.ध.प्र.पू. को प्रतिलिपि, चारकिल्ला खुलेको कागजात, मालपोत वा एकीकृत सम्पति कर तिरेको निस्सा, जग्गाको ब्लु प्रिन्ट नक्सा र ट्रेस नक्सा, घरको प्रस्तावित नक्सा, घरको प्राबिधिक सुपरिबेक्षकको शै यो र ई का दर्ता प्र. प.

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु. १/-
आवश्यक कागजातहरुः-

निबेदन, प्राविधिकको सिफारिस, नागरिकताको प्रतिलिपि, ज.ध.प्र.पू. को प्रतिलिपि, नक्सापास, आय श्रोत खुल्ने कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १ रोपनी सम्म रु. ५०००/- र सो भन्दा माथि प्रति रोपनी रु. ५००/-
आवश्यक कागजातहरुः-

निबेदन, निवेदकको नागरिकताको प्रतिलिपि, जग्गा नाप नक्सा भएको प्रमाणको प्रतिलिपि सहित अन्य प्रमाण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-

निबेदन, निवेदकको नागरिकता, जग्गाधनी प्रमाण पुर्जा र मृत्यु दर्ता, नाता प्रमाणितको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सुचना फाराम, सुचकको नागरिकता, मृतकको नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सूचना फाराम, नागरिकताको प्रतिलिपि, बिवाह दर्ता, जन्म दर्ता, बसाई सरी आउनेको हकमा बसाई सरी आएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि र सूचना फाराम

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क, त्यसपछी रु. ५०/-
आवश्यक कागजातहरुः-

सूचना फाराम, सुचकको नागरिकता, बालबालिकाको बुवा आमाको नागरिकता, बिवाह दर्ताको प्रतिलिपि

जानकारी